पहिला व्यक्ति कैद गर्नलाई झ्याल–ढोका बन्द गरिन्थ्यो ।

पहिला व्यक्ति कैद गर्नलाई झ्याल–ढोका बन्द गरिन्थ्यो ।
अहिले भने डिजिटल कैद छ, जहाँ सोसल मिडियाको पहुँच बन्द गरेर वा नियन्त्रण गरेर व्यक्तिलाई विचार, सूचना र स्वतन्त्रताबाट अलग पारिन्छ।
– पुरानो जमाना: शरीरलाई बन्दी
– अहिलेको जमाना: मन र विचारको बन्दी