अन्दोलन हुने क्षेत्रमा हतियार प्रतिबन्ध अनिवार्य हुनुपर्छ।

  • बुद्धले पनि सन्देश दिनु भएको छ: शान्ति नै सर्वोत्तम माध्यम हो ।
  • जहाँ आन्दोलनकारीसँग हतियार छैन, त्यहाँ हातियार किन लैजानु?
  • यही बन्दुककै कारण कति मान्छे मारिए, कति अपाङ्ग भए।
  • सुरक्षा भनेको जीवनको रक्षा हो, होइन कि जीवन लिने उपकरणको प्रदर्शन।
  • हातियारले मात्र डर सिर्जना गर्छ, समाधान होइन।
  • यदि यही तरीका दोहोर्याइयो भने, समाजको चोट र पीडा कहिल्यै नरोकिनेछ।